सुनील साहले बिधान अनुसार चार क्षेत्रीय संयोजकहरु नियुक्त गरे

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साहले बिधान अनुसार चार क्षेत्रीय संयोजकहरु नियुक्त गरेका छन् । यसरी नियुक्त हुनेहरुमा उत्तर-पुर्व

क्षेत्रमा संजीव श्रेष्ठ (न्यूयोर्क), दक्षिण क्षेत्रमा बिकाश उप्रेती (टेक्सास), मध्य-पश्चिम क्षेत्रमा गोबिन्द श्रेष्ठ (सिकागो) र पश्चिम क्षेत्रमा रोशन अधिकारी (क्यालिफोर्निया) रहेका छन् ।

यो नियुक्तिसंगै अब क्षेत्रिय संयोजकहरु मार्फत एनआरएनए अमेरिकाको कार्यक्रमहरु अझै बढी हुने आशा लिईएको छ । अध्यक्ष साहले सबैलाई बधाई दिदै सक्रिय सहयोगको अपेक्षा गरेको बतेका छन् ।