प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने

Please Like us on Facebook and Twitter for more updates. Got something to publish? Send us !!!

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आउने भएकी छिन् ।

उनी शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा काठमाडौंमा तीनचार वटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् ।

८० वर्षीया गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

more recommended stories

×

Like us on Facebook

%d bloggers like this: