
लकडाउनको प्रबल सम्भावना हुन सक्ने चिन्तकहरुको विश्लेशन


अष्ट्रेलियाको संघीय सरकारले सरकारी वेबसाइट “स्मार्ट ट्राभलर” मार्फत एक जरुरी चेतावनी जारी गर्दै विदेशमा रहेका अष्ट्रेलियालीहरुलाई चाँडै घर फर्कन अनुरोध गरेको छ। कोरोना भाइरसको महामारी बढ्दै गरेको हुनाले घर चाडै नफर्के ढिला हुन सक्ने भनेर यो आदेश जारी गरेको हो ।
अष्ट्रेलियामा फर्कनेहरूलाई सरकारको अन्तिम निर्देशन अनुसार १४ दिनसम्म आफुलाई अलग्गै राख्नु पर्ने छ । सो निर्देशन पालन नगरे कडा दण्ड भोग्नुपर्ने समेत सुचित गरेको छ। हाल सम्म ५०३ जना कोरोना भाइरसको सङ्क्रमणमा देखिए पनि दैनिक तिब्र गतिले बल्झिरहेको यो समस्याले सरकारलाई समेत सोचमा पारेको छ ।

more recommended stories
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
स्वाठहरुको भर गर्नु हुन्न
Spread the love13Sharesउपल्लो छिमेकीको घर मलाई.
राष्ट्रिय कृषि टिभी च्यानलमा मधेशीको खिल्ली, टिभी च्यानलद्वारा प्रस्तोता माथि कार्यबाही
Spread the love152Sharesप्रमोद के सोनी, नेपाली.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२
Spread the love55Sharesउदयपुर जिल्ला त्रियुगा नगरपालिका.
उदयपुरको स्थानिय तहलाई क्वारेन्टाइन सहयोगी सामंग्री हस्तान्तरण
Spread the love334Sharesवल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोग.
Leave a Comment