अष्ट्रेलियाली सरकारद्वारा विदेशमा रहेका अष्ट्रेलियालीहरुलाई चाँडै घर फर्कन निर्देशन जारी

Spread the love

लकडाउनको प्रबल सम्भावना हुन सक्ने चिन्तकहरुको विश्लेशन


Spread the love
Spread the love

अष्ट्रेलियाको संघीय सरकारले सरकारी वेबसाइट “स्मार्ट ट्राभलर” मार्फत ​एक जरुरी चेतावनी जारी गर्दै विदेशमा रहेका अष्ट्रेलियालीहरुलाई चाँडै घर फर्कन अनुरोध गरेको छ​। कोरोना भाइरसको महामारी बढ्दै गरेको हुनाले घर चाडै नफर्के ढिला हुन सक्ने भनेर यो आदेश जारी गरेको हो ।

अष्ट्रेलियामा फर्कनेहरूलाई सरकारको अन्तिम निर्देशन अनुसार १४ दिनसम्म आफुलाई अलग्गै राख्नु पर्ने छ । सो निर्देशन पालन नगरे कडा दण्ड भोग्नुपर्ने समेत सुचित गरेको छ। हाल सम्म ५०३ जना कोरोना भाइरसको सङ्क्रमणमा देखिए पनि दैनिक तिब्र गतिले बल्झिरहेको यो समस्याले सरकारलाई समेत सोचमा पारेको छ ।


Spread the love

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories