


विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपाल पनि उच्च जोखिममा रहेको हुंदा नेपाल सरकारले ल्याएको सतर्क्ता नीति अनुसार यही चैत्र ९ गते देखिं २१ गतेसम्म रोग नियन्त्रणका लागि अपनाएको कदम र सम्पूर्ण व्यवरायीहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई इनरूवा सुनचाँदी व्यवरायी संघले स्वागत गरेको छ ।
मिति २०७६ चैत्र १० गते बसेको बैठकले यही २०७६ साल चैत्र १० गते देखि चैत्र २१ गतेसम्म सुनचाँदी व्यवसाय बन्द रहने सूचना जारी गरएको छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाका लागि क्षमा माग्दै स्वास्थ्य सूरक्षालाई नै पहिलो प्राथमिकता दिन इनरूवा सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठले जोड दिए ।

more recommended stories
Iphone 12 to be launched on 13th Oct 2020
Compare Apple iPhone 12 Pro Max.
कुन कुन रोग कालो मरिचको प्रयोगले ठिक हुन्छ त ?
कालो मरिच एन्टी-इन्फ्लेमेटरी गुणहरू हुन्छन्, जुन.
स्वाठहरुको भर गर्नु हुन्न
Spread the love13Sharesउपल्लो छिमेकीको घर मलाई.
राष्ट्रिय कृषि टिभी च्यानलमा मधेशीको खिल्ली, टिभी च्यानलद्वारा प्रस्तोता माथि कार्यबाही
Spread the love152Sharesप्रमोद के सोनी, नेपाली.
उदयपुरमा बढ्दो कोरोना संक्रमण रोक्न वल्र्डभिजनद्वारा करिब ६ लाख १५ हजार बराबरको सहयोग
Spread the love271Sharesउदयपुर । वल्र्डभिजन इन्टरनेसनल.
नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२
Spread the love55Sharesउदयपुर जिल्ला त्रियुगा नगरपालिका.
Leave a Comment