कोरोना महामारी रोक्न नेपाल सरकारद्वारा ल्याईएको नितिको समर्थनमा इनरूवा सुनचाँदी व्यवसायी संघ

Spread the love

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण नेपाल पनि उच्च जोखिममा रहेको हुंदा नेपाल सरकारले ल्याएको सतर्क्ता नीति अनुसार यही चैत्र ९ गते देखिं २१ गतेसम्म रोग नियन्त्रणका लागि अपनाएको कदम र सम्पूर्ण व्यवरायीहरूको स्वास्थ्यलाई मध्य नजर गर्दै सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई इनरूवा सुनचाँदी व्यवरायी संघले स्वागत गरेको छ ।
मिति २०७६ चैत्र १० गते बसेको बैठकले यही २०७६ साल चैत्र १० गते देखि चैत्र २१ गतेसम्म सुनचाँदी व्यवसाय बन्द रहने सूचना जारी गरएको छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाका लागि क्षमा माग्दै स्वास्थ्य सूरक्षालाई नै पहिलो प्राथमिकता दिन इनरूवा सुनचाँदी व्यवसायी संघका अध्यक्ष रमेश कुमार श्रेष्ठले जोड दिए ।


Spread the love

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories