फूटबलमा दक्षिण एसियाको उदाउदो बाघ (भुटान )

Spread the love

Ujjwal Raut

दक्षिण एसियालि रास्ट्रहरुमध्ये फिफा बरियतामा पुछारमा रहेको भुटानि टिमको बिगत त्यती गर्ब गर्न लायक छैन फुटबल प्रतियोगिताहरुमा आफ्नो अस्तित्व र उपस्थिति जनाउन शिवाय सुखद परिणामको स्वाद चाख्न नपाएको भुटानि टिमलाई अक्सर प्रतिद्वन्दीहरुले कमजोर र सहज टिमको रुपमा लिने गर्दछ्न तर अवस्था आहिले फेरिएको छ ,एक्कासी खराब लय ,खस्किदो खेल्स्तर बाट अबिस्वस्निय नतिजा,लोभ लाग्दो खेल कौसलका साथ प्रस्तुत हुँदा सारा फुटबल प्रेमी दर्शक ,खेल बिश्लेशकहरु भुटानि टिम को जबर्जस्त फ्यान हुन पुगेका छ्न ।

फुटबलमा न्यून आधारभुत पुर्बाधार ,अभाब र दबाबका बिच उर्जावान युवा खेलाडीहरुको लगन,मेहनत,भुटान सरकारको साथ सहयोगले भुटानिखेलाडीहरुको एक माथी अर्को सफलता आफैमा एउटा एतिहासिक सफलता हो ।हजारौं नेपाली समर्थकका माझ पनि उत्कृष्ट खेल पस्क्दा पस्क्दै पनि इतिहास बनाउन चुकेउ भलै खेल नेपालले जित्यो तर भुटान तिमिले करोडौं नेपालिहरुको मन जितेउ ।भाबी दिनको लागि शुभकामना


Spread the love

Nepali Sanchar is online based Nepalese Media from Melbourne, Australia. It broadcasts online radio, tv and news portals.

more recommended stories