संक्रमण समझदारी पुर्बक नियन्त्रण गरौ , जातिय हिंशा न फैलाऔ – मानवता जोगाई राखौ

कुनै धार्मिक आस्था राख्न पाउनु गलत होइन तर त्यहि आस्थाको निहुमा दुनियाँलाई जीवनमरणको दोशाघमा पुर्याउनु गलत हो। यसमा के मुस्लिम के हिन्दु !! सबै मिलेर एक जुट भएर कोरोना संग लडौ । आफु सुरक्षित रहौ र आफ्नो राष्ट्रलाई पनि सुरक्षित राखौ ।