कुन रक्त समूहका व्यक्तिहरुले कोरोनाबाट बढी सतर्कता अपनाउनु पर्ने छ त ?

• चिनियाँ अन्वेषकहरूले वुहान र शेन्जानमा कोरोनाबाट पीडित बिरामीहरूको रक्त समूहको अध्ययन गरेको थियो
• चीनमा कोरोनाको कारण मर्ने २०७ बिरामीहरूमध्ये ८५ जनाको रक्त समूह-ए र ५२ जनाको रक्त समूह-ओ थियो